प्रतिनिधिसभाको बैठक सुचारु गर्न छलफलमा शीर्ष नेताहरु

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा अघि सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापासहितको बैठक बसिरहेको छ । सभामुखले सदनको बैठक खुलाउनका लागि पहल लिएको संसद् सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर