मौसम : देशभर आंशिकदेखि साधारण बदली रहने

काठमाडौं ।  नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानसँगै देशका पहाडी भूभागका एकदुई स्थानमा  मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर