नेपाल–यूएईबीचको क्रिकेट खेल पुनः स्थगित

काठमाडौँ ।  एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको झरीका कारण अहिले पुनः स्थगित गरिएको छ ।

नेपालले टस जितेर फिल्डिङ रोजेको युएईले ब्याटिङ गरिरहेको थियो । २७.२ ओभरको समाप्तिमा युएईले ८ विकेटको क्षतिमा १०६ रन जोडेको छ । (फाइल फोटो)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर