सुन तोलामा चार सय बढ्यो

काठमाडौं । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख २६ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेर तोलाको एक लाख २६ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार ४ सय ९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर