नेपाली महिला क्रिकेट टिमले एसिया कप खेल्ने

काठमाडौं ।  नेपाली महिला क्रिकेट टिम एसिया कप खेल्ने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आगामी महिला एसिया कप २०२४ को मंगलबार घोषणा  गरेको छ । जसमा नेपाललाई समावेश गरेको छ ।

महिला एसिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ । प्रतियोगिताको यो संस्करण आठ देश सहभागी हुने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर