आयरल्यान्ड ‘ए’ले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौं ।  टी ट्वान्टी–२० शृङ्खलाअन्तर्गतको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन जोड्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर