एमाले सचिवालय बैठक ११ गते बस्ने

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ। यही चैत ११ गते बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा सम-सामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ। बैठक ११ः३० बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर