आज महरालाई म्याद थप्न अदालतमा लैजाने तयारी

काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरी शिराशतमा रहेका माओवादीका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई आज शुक्रबार म्याद गप्न अदालत लाने तयारी छ। थप हिरासतमा राख्ने अनुमति लिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई जिल्ला अदालत काठमाडौं लाने भएको छ ।

गत सोमबार पहिलो दिन अदालतबाट लिएको ४ दिनको म्याद बिहीबार सकिएकाले सिआइबीले थप अनुसन्धानका लागि कानुनबमोजिम अदालतको अनुमति लिन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर