राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपति पौडेल शनिबार साँझ पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।
उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको भैरहेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर