सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ७ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ७३ पैसा रहेको छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ३४ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ २० पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४४ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर