सुन तस्कर जोभए पनि उन्मुक्ति नदिने गृहमन्त्रीको स्पष्टोक्ति

काठमाडौं । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगले आज बुझाएको प्रतिवेदनअनुसार सरकारले दोषी देखिएका जोसुकैलार्ई कानुनी दायरमा ल्याएर कारवाही गर्ने प्रतिबद्धता जनाएको छ ।
आयोगलेको प्रतिवेदन बुझ्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी र यस प्रकणमा जोडिएकालाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउने बताएका हुन्। आयोग पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको गठन गरिएको थियो । छानबिन आयोगको प्रतिवेदनअनुसार दोषीहरुलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्रीको भनाइ भएको आयोगका एक सदस्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर