नेपाललाई पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य

काठमाडौं । ङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो । पपुवा न्युगिनीका टोनी यूराले ६१ रन बनाए । नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३र३ विकेट लिए । करण केसी र गुलशन झाले एकरएक विकेट लिए ।
प्रतिक्रिया