प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । नेपाली कांग्रेस संसदीय दलले आज सोमबार जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको फागुन ३० गते बस्ने बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर