राप्रपा नेता ठाकुरमोहन श्रेष्ठ पार्टी अफिसमै कुटिए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ठाकुरमोहन श्रेष्ठ कुटिएका छन् । पार्टीको केन्द्रीय कार्यालय धुम्बाहीमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक सकेर बाहिर आउने क्रममा नेता श्रेष्ठमाथि कुटपिट भएको बताइएको छ ।

बैठक खाना खानका लागि स्थगित गरिएको थियो। कुटपिटको थलो अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिर थियो । बैठकमा छलफलका क्रममा नेता श्रेष्ठले अर्का नेता विक्रम पाण्डेलाई भ्रष्टाचारी भएको आरोप समेत स्रोतले उललेख गरेको छ । त्यसपछि दुई पक्षबीच मौखिक भनाभनसमेत भएको थियो। कस्ले कुटेको हो ? र कुटपिटको कारण स्पष्ट हुन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर