नेपाल र हङकङबीचको खेल वर्षाले स्थगित

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल र हङकङबीचको खेल वर्षाले स्थगित भएको छ । टिन कोङ रोड रिक्रिसयन ग्राउन्डमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । टस हारेपछि हङकङले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल रोकिएको हो । पानी परेर खेल रोकिनुअघि हङकङले ५ ओभरमा १ विकेट गुमाएर नेपालले ४३ रन जोडेको छ । नेपालका लागि पहिलो विकेट पहिलो बलमै करण केसीले लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर