माओवादी संसदीय दलको निर्देशन जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज शनिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदा सांससदला आफ्ना अनिवार्य उपस्थित हुन निर्देशन (ह्विप) जारी गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको ९ औँ बैठकले सो निर्णय गरेको सांसद हितराज पाण्डेले जानकारी दिए।
त्यस्तै, राष्ट्रियसभा अध्यक्षको निर्वाचनका बेलामा पनि अनिवार्य उपस्थित हुन पनि निर्देशन जारी भएको छ। तर प्रधानमन्त्रीले विश्वासको मत कुन मितिमा लिनृ सो भने स्पस्ट भएको छैन ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर