संसदमा प्रस्तुत हुने रणनीति खोज्दै कांग्रेस : आज दुबै सदनको बैठक बस्दै

काठमाडौं । आज संसदको दुबै दनको बैठक बस्दैछ । संसदको बैठक बस्नुअघि प्रमुख प्रतिपक्षको भूमिकामा कसरी प्रस्तुत हुने भनी नेपाली कांग्रेस पार्टीको संसदीय दलको बैठक पनि बस्दैछ । सत्ता गठबन्धनबाट बाहिरिएर प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको कांग्रेसले बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल हुने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर