नयाँ सत्ता गठबन्धनको बैठक आज अपराह्न बस्ने

काठमाडौं । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा सम्मिलित नयाँ सत्ता गठबन्धनको बैठक आज सोमबार दिउँसो ३ बजे बस्ने भएको छ । गठबन्धनकारी दलहरूबिच मन्त्रालयको भागबण्डा टुँगो लगाउने र अन्य राजनीतिक, आर्थिक र सामाजिक विकासका विविध विषयमा लिखित सहकार्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका हुन् । प्रधानमन्त्री दाहालले आजै दुईबजेभित्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर