जनमत पार्टी नयाँ गठबन्धनमा जाने सम्भावना

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले सचिवालय बैठक बोलाएका छन् । सोमबार बिहान नेकपा एमालेको सचिवालय बैठक चलिरहँदा जनमत अध्यक्ष सिके राउत बालकोट पुगेका थिए । ओलीसँग सत्ता सहकार्य गर्ने विषयमा भएको कुराकानीबारे छलफल गर्न पनि जनमतले सचिवालय बैठक बोलाएको हो । योसँगै जनमत पार्टी पनि नयाँ सत्ता गठबन्धनमा सामेल हुने सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर