प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । यसभन्दा अघि बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । सत्ता गठबन्धनमा आएको परिवर्तनसँगै प्रतिनिधिसभाको बैठक सूचना टाँसेर फागुन २४ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर