सुनको मूल्य सोमबार स्थिर

काठमाडौं । सुनको मूल्य सोमबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ । यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर