पुरानो गठबन्धनको बैठक स्थगित, नयाँले आकार लिँदै

काठमाडौं । बढ्दो नयाँ सत्ता समीकरणको विकासक्रमसँगै आज सोमबार बिहान बोलाइएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ। कांग्रेसका एक नेताका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रीको कार्यशैली र सुशासनलगायतका विषयमा कुरा नमिलेपछि गठबन्धनको बैठक बोलाइएको हो । माओवादी, कांग्रेसबिचआपसी तिक्तता मेटाउन आज बिहानका लागि बैठक बोलाइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर