सशस्त्र प्रहरीमा जागिरका लागि दरखास्त आह्वान
काठमाडौं । सशस्त्र प्रहरीले प्राविधिक समूह (स्वास्थ्य) तर्फ २४ जना जनाका लागि भर्ना दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी बल, प्रधान कार्यालय मानवस्रोत विभाग भर्ना तथा छनोट शाखाले आज सूचना जारी गर्दै स्वास्थ्यतर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
प्रतिक्रिया