राष्ट्रियसभाको आज बिहीबार बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको आज बिहीबार बैठक बस्दैछ । बिहान ११ बजे बस्न लागेको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम् अभ्याससम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवम् अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभामा पेस गर्नेछन् ।

बैठकमा आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर