बिहीबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ २० र बिक्रीदर १४३ रुपैयाँ ८४ पैसा छ भने बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा निर्धारण भएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४४ पैसा र कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ १८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १३ निर्धारण भएको छ। आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर