वाफ उपाधिका लागि नेपाल र जोर्डन भिड्दै

वाफ च्याम्पियनसिप फुटबलको फाइनल आज हुँदैछ। खेल नेपाली समय अनुसार राति पौने १० बजे साउदीको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ। नेपाल लेबनानलाई पराजित गर्दै फाइनलमा पुगेको र लेबनान प्यालेस्टाइनलाई हराउँदै फाइनलमा पुगेको हो। यो खेलमा दुवै टोली अपराजित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर