सुन तोलामा पाँच सय वृद्धि

काठमाडौं । साताको पकिलो दिन आइतबार नेपालको सुन बजार खोल्दा तोलामा पाँच सय रुपैयाँ बढेको छ । अस्ति शुक्रवार तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोवार भएको सुनको भाउ आजका लागि एक लाख १८ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर