सामन्था रुथको हट पोज जहाँ चर्चैचर्चा

काठमाडौं । बलीउड साउथ इन्डियाका अभिनेत्री सामन्था रुथ आफ्नो कलाकारिताले सधैंजसो चर्चामा आउने गर्छिन् । यसै सिलसिलामा यसपटक उनी आफ्नो बिकनी अवतारले चर्चामा आएकी छन् । उनको टु पिस पोशाकले आफ्ना समर्थकहरूको मन जित्न त पक्के सफल भयो भने अन्य नयाँ समर्थकहरू पनि थप्न सफल भएको मिडिया रिपोर्टमा उल्लेख छ । साउथ बलीउडको केही कालको विश्रामपछि उनी काममा फर्किसकेकी छन् । खैरो रङको बिकनीमा अहिले उनी “हट पोज” मा देखिएकी छन् । उनको यो हट पोज उनका समर्थकहरूलाई औधी मन परेको छ । उनको यी हट पोजका तस्बिर उनी आफैंले शेयर गरेकी हुन् । उनको सेतो सारीमा कालो रङको किराना भएको फोटोलाई धेरैले मन पराएर शेयर गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर