सुनमा चार सय चाँदीमा १५ रुपैयाँ घट्यो

काठमाडौं । आज बिहीबार सुनचाँदीकै भाउ घटेको छ । सुनको भाउ चार सय रुपैयाँले घटेको हो ।

सुनको भाउ आज १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । चाँदीको भाउ तोलाको १४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर