सीतापाइलामा आमासहित दुई छोरीहरु मृत फेला

काठमाडौं । काठमाडौंको सीतापाइलामा आमासहित दुई छाेरीहरु मृत अवस्थामा फेला परेका छन्। ३८ वर्षीया आमा, आठ र दुई वर्षीया छोरीहरु घरको कोठाभित्र मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । प्रहरी टोली घटनास्थल पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनीहरुको हत्या भएको आशङ्कामा थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर