चीनको कारखानामा विस्फोट : तीनको मृत्यु

काठमाडौं ।  पूर्वी चीनको जियाङसु प्रान्तको नान्टोङको कारखानामा भएको भएको छ । आइतबार भएको विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् । नान्टोङग अन्तर्गतको शहरको हाइआन आपतकालीन व्यवस्थापन ब्यूरोले घटनाको पुष्टि गरेको छ । बेपत्ताहरूको खोजी भइरहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर