आज संसदको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं  ।  आज सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बानेश्वरस्थित संघीय संसद भवनमा अहिले विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्ने कार्यसची रहेको छ । आज सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर