‘दंगल’ की अभिनेत्री सुहानीको १९ वर्षकै उमेरमा निधन

काठमाडौं । बलिउडको सफल फिल्म दंगलकी अभिनेत्री सुहानी भटनागरको निधन भएको छ। उनले सो फिल्ममा बबिता फोगटको भूमिका निर्वाह गरेकी थिइन्। आमिर खान प्रोडक्सन कम्पनीले उनको निधनको पुष्टि गरेको हो। उनको मृत्युको कारण खुलिसकेको छैन। तर, सुहानी आफ्नो भाँचिएको खुट्टाको उपचार गरिरहेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर