आलोकनगरको सार्वजनिक जग्गामा बालेनको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आलोकनगर क्षेत्रमा रहेको सार्वजनिक जग्गामा निर्मित अवैध संरचना हटाउन डोजर चलाएको छ। महानगरले आइतबार काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगर क्षेत्रमा निर्माण गरिएको सुकुम्बासी बस्ती र कबाडी पसलमा डोजर चलाएको हो।

सो क्षेत्रमा डोजर चलेपछि स्थानीयहरु आक्रोशित भएका छन्। आलोकनगरका स्थानीयले भने आफूहरुलाई १५ दिने सूचना नै नदिई डोजर चलाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर