आन्तरिक राजस्व विभागको महानिर्देशकमा भूपाल बराल

काठमाडौं । अर्थमन्त्रालयका सहसचिव भूपाल बराललाई आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा सरुवा गरिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार बराललाई राजस्व विभाग महानिर्देशकको जिम्मेवारी तोकेका थिए । यसअघिका महानिर्देशक दीर्घराज मैनाली भने अर्थ मन्त्रालय सरुवा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर