सुनचाँदीको भाउ वृद्धि

काठमाडौं । आज मंगलबार सुनको भाउमा प्रतितोला तीन सय रुपैयाँँ महँगो भएको छ । आज प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन पनि आज १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन भने छापावाल सुन १ लाख १८ हजार ३ सय र तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर