सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

काठमाडौं ।  सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ ।

लगातार तीन दिन घटबढ नभएको सुनको भाउ आज बढेर तोलाको १ लाख १८ हजार तीन सय रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ पनि पाँच रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १४ सय ५ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर