मेयर बालेनद्वारा राष्ट्रियसभा निर्वाचन बहिष्कार

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्।

उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन्। बागमती प्रदेशको निर्वाचन राजधानी हेटौंडामा भइरहेको छ। बालेन कार्यव्यस्थताको कारण मतदानमा नगएको बुझिएको छ। यसअघि मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि मतदान गरेका थिएनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर