उपेन्द्र यादवलाई पछ्याउँदै शिवचन्द्र, २६२९ मतले यादव अगाडि (अपडेट)

काठमाडौं ।  बारा २ को पछिल्लो मत गणनाको परिणामअनुसार जनता समाजवादीका उम्मेदवार उपेन्द्र यादवले २२५५२ मत हासिल गरेका छन् । यादवका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १९९२३ ल्याएर उपेन्द्रलाई पछ्याइरहेका छन् ।

अहिले उपेन्द्र र कुशवाहाको मतान्तर २६२९ रहेको छ । केही घन्टा अगाडि यादवको मतान्तर पाँच हजारभन्दा बढी थियो । तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेलको ६५०१ मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर