क्रिकेटर रोहित एपीएफमै फर्के

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विभागीय क्लब त्रिभुवन आर्मी छाडेका छन् । त्रिभुवन आर्मी क्लबका क्रिकेट प्रशिक्षक चन्द्र सावदले रोहितले केही दिनअघि क्लब छोडेको पुष्टि गरे । रोहित अब अर्को विभागीय क्लब सशस्त्र प्रहरी बल (एपीएफ) बाट व्यावसायिक क्रिकेट खेल्नेछन् ।

उनी पछिल्लो केही वर्षयता आर्मी क्लबबाट प्रतियोगिता खेल्दै आएका थिए । आर्मीमा जोडिनुअघि रोहित एपीएफमा आबद्ध थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर