क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय

काठमाडौं । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय तोकिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको छ ।
प्रतिक्रिया