मंगलबार पनि सुन तोलामा दुई सय झर्‍यो

काठमाडौं ।  सुनको भाउ आज मंगलबार तोलामा दुई सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको भाउ आज स्थिर छ ।  हिजो एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज स्थिर रहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर