सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र वैंकले आज सोमबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ५३ पैसा रहेको छ। आज साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५६ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर