चीनद्वारा मौसम विज्ञान उपग्रह प्रक्षेपण

काठमाडौं ।  चीनले उत्तरपश्चिम जिउक्वान स्याटलाइट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक शुक्रवार अन्तरिक्षमा पठाएको छ ।

तियानमु–१ मौसमविज्ञान तारामण्डलसँग सम्बन्धित उपग्रहहरू, कुआइझोउ–१ए क्यारियर रकेटद्वारा साँझ ७ः२० मा प्रक्षेपण गरिएको थियो । यी उपग्रहरुलाई मुख्यतया: व्यावसायिक मौसम डेटा सेवाहरू प्रदान गर्न प्रयोग गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर