ओली–रविबीच भेटवार्ता

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न सभापति लामिछाने शुक्रबार ओलीनिवास बालकोट पुगेका हुन् । भेटघाटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको प्रारम्भिक खबर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर