उपनिर्वाचन परिणाम : रवि लामिछानेको ५००२९ र उपेन्द्र यादवको १२६४७ मत

काठमाडौं । चितवन २, बारा २ र तनहुँ १ को उपनिर्वाचनको मत गणना परिणामअनुसार रवि लामिछाने ५००२९ र  उपेन्द्र यादववले १२६४७ मत ल्याएका छन् ।
यसैगरी रविका प्रतिद्वन्दी कांग्रेसका जीतनारायण श्रेष्ठले ९१६५, यादवका प्रतिद्वन्दी शिवचन्द्र कुशवाहाले ८३९७ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर