दक्षिण अफ्रिकाविरुद्ध भारत १५३ रनमा अलआउट

काठमाडौं ।  केप टाउनमा भारत र दक्षिण अफ्रिकाबीच जारी दोस्रो टेस्ट म्याचको पहिलो दिन बुधबार भारतीय टोली १५३ रन बनाएर प्याभेलियन फर्किएको छ। भारतका लागि विराट कोहलीले सर्वाधिक ४६ रन बनाए। यसपछि रोहित शर्माले ३९ र शुभमन गिलले ३६ रन बनाए।

यसअघि दक्षिण अफ्रिकी टोली पनि ५५ रन बनाएर अलआउट भएको थियो। भारतका लागि मोहम्मद सिराजले सर्वाधिक ६ विकेट लिए। यसबाहेक बुमराह र मुकेश कुमारले २–२ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर