बझाङ केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ः४५ मा खाँडा केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । सो क्षेत्रमा निरन्तर भूकम्पको धक्का महसुस गरिँदै आएको छ ।
प्रतिक्रिया