तनहुँमा डा. वाग्ले ७ हजार ९८४ मतले अगाडि (अपडेट)

काठमाडौं । तनहुँमा आइतबार सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले आफ्ना प्रतिद्वन्दीभन्दा ७ हजार ९८४ मतले अगाडि छन् । उनले १९६५३ मत पाएका छन् ।  प्रतिद्वन्दी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ११६६९ मत ल्याएका छन् ।
यसैगरी नेकपा एमालेका सर्वेन्द्र खनालले ६२६९ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर