‘मानव तस्करी’ को आशङ्कामा भारतीय यात्रु बोकेको विमान फ्रान्समा अवतरण

काठमाडौं ।  करिब ३०० जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई “मानव तस्करी” को आशङ्कामा फ्रान्समा अवतरण गरिएको छ । पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा बिहीबार विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन् । सो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो। यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर